Sep 19 2024 | २०८१, असोज ३ गते

टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक (तस्बिरहरू)

टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक (तस्बिरहरू)

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक (तस्बिरहरू)

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसैबीच आज सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो।

    images
    images

    RS_KTM-1708319297280.jpg

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    RS_KTM-1708319580916.jpg

    राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।

    RS_KTM-1708319580926.jpg

     

    RS_KTM-1708321541037.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट