Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौँको सितापाइलामा ३ जनाको शव फेला

काठमाडौँको सितापाइलामा ३ जनाको शव फेला

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • काठमाडौँको सितापाइलामा ३ जनाको शव फेला

    काठमाडौँ । काठमाडौँको सितापाइलामा ३ जना शव फेला परेका छ। बुधबार सितापाइलामा मृत अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृत फेला पर्नेमा एक जना महिला र दुई जना बच्चा छन् ।

    images
    images

    उनीहरुको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट