Sep 19 2024 | २०८१, असोज ३ गते

सीतापाइलामा फेला परेका तीनवटै शव पोष्टमार्टमका लागि लगियो

सीतापाइलामा फेला परेका तीनवटै शव पोष्टमार्टमका लागि लगियो

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ९ २०८०
  • सीतापाइलामा फेला परेका तीनवटै शव पोष्टमार्टमका लागि लगियो

    काठमाडौँ । काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो।

    images
    images

    घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ। प्रहरी वृत्त स्वयम्भुको टोलीले घटनास्थल पुगेर शव उठाएर पोष्टमार्टमका लागि लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट