images

Jun 15 2024 | २०८१, असार १ गते

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
  • नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

    काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ । अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् । 

    नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार