Sep 17 2024 | २०८१, असोज १ गते

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैनः सांसद श्रेष्ठ

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैनः सांसद श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
  • श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैनः सांसद श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पत्रकारहरूले समयमा पारिश्रमिक नपाएको विषय संसदमा उठाएका छन् ।

    images
    images

    संसदको शून्य समयमा उनले भने, ‘श्रमजीवी पत्रकारले तलब नपाएर सडकसम्म पुगेको छ । सञ्चार जगत् र पत्रकार विषम परिस्थितिबाट गुज्रिरहेको छ । सरकारले हल गर्न सकेन भने लोकतन्त्र फस्टाउन सक्दैन । श्रमजीवी पत्रकारले समयमा पारिश्रमिक पाउने हो कि होइन ?,’ उनले प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार