Sep 17 2024 | २०८१, असोज १ गते

सांसद ढकालको प्रश्न - सरकारलाई ब्युँझाउन सिंहदरबारमा गाईभैंसी हुलिदिनुपर्ने हो ?

सांसद ढकालको प्रश्न - सरकारलाई ब्युँझाउन सिंहदरबारमा गाईभैंसी हुलिदिनुपर्ने हो ?

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
  • सांसद ढकालको प्रश्न - सरकारलाई ब्युँझाउन सिंहदरबारमा गाईभैंसी हुलिदिनुपर्ने हो ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कृषि मन्त्रीलाई दूध किसानहरुले नपाएको भुक्तानीको विषयमा प्रश्न उठाएका छन् ।

    images
    images

    दूध पोखेर किसानहरुले सांकेतिक विरोध गरेको भन्दै उनले प्रश्न गरे, ‘कृषि मन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने हो ?’ सांसद ढकालले किसानहरुले आन्दोलनको तयारी गरेको समेत सुनाए ।

    कृषि मन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘प्रणय बन्धन भन्दा पनि प्रेमिल गठबन्धनको कृषि मन्त्रीले मनलाग्दी नियुक्ती बाहेक अर्को के गर्नु भयो ? कृषि क्षेत्र र किसानका लागि गरेको एउटा काम भनिदिनुस् ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार