Sep 17 2024 | २०८१, असोज १ गते

मिटरब्याज पीडितलाई भृकुटी मण्डपबाट हटाउने तयारी

मिटरब्याज पीडितलाई भृकुटी मण्डपबाट हटाउने तयारी

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
  • मिटरब्याज पीडितलाई भृकुटी मण्डपबाट हटाउने तयारी

    काठमाडौँ । देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ ।

    images
    images

    समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत  प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो ।

    तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार