Sep 17 2024 | २०८१, असोज १ गते

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन १४ २०८०
  • एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  एमालेको अवरोधपछि आजै १५ मिनेटपछि बस्ने गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

    images
    images

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार