Sep 17 2024 | २०८१, असोज १ गते

सिट्ठी जुलुस निकालेर बालुवाटारतिर लागे मिटरब्याजपीडित 

सिट्ठी जुलुस निकालेर बालुवाटारतिर लागे मिटरब्याजपीडित 

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • सिट्ठी जुलुस निकालेर बालुवाटारतिर लागे मिटरब्याजपीडित 

    काठमाडौं । मिटरब्याज पीडितहरूले राजधानीमा सिट्ठी जुलुस निकालेर प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन्।

    images
    images

    देशका विभिन्न स्थानबाट न्याका लागि भनेर २३ दिनसम्म पैदलै हिँडेर उनीहरू काठमाडौं आएर आन्दोलनरत छन्। उनीहरूले सरकारसमक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन्।

    सरकारसँग पटक-पटक वार्ता भए पनि बिनानिष्कर्ष टुंगिएकाले उनीहरूले आन्दोलन जारी राखेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार