Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
  • राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरे।  

    images
    images

    एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् ।

    राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार