Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड,तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड,तोलाको कति पुग्यो ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
  • नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड,तोलाको कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । सुनको मूल्यले आज सबैभन्दा बढी मूल्यको अर्को रेकर्ड छोएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिन दैनिक आकाशिएको सुनको मूल्य बिहीबार प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार र तेजावी सुन प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । प्रतितोला पाँचले घटेर बिहीबार चाँदी एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट