Sep 17 2024 | २०८१, असोज १ गते

नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न

नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन २४ २०८०
  • नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न

    काठमाडौँ ।  नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।

    images
    images

    बैठकले समसामयिक विषयमा छलफल गरेको र निर्णयहरु सार्वजनिक गर्न बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार