Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

एभरेष्ट हेडलाइन्स
शनिबार, फागुन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, फागुन २६ २०८०
  • कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा  पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    images
    images
    images

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार