Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रियसभा अध्यक्ष निर्वाचनः उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

राष्ट्रियसभा अध्यक्ष निर्वाचनः उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • राष्ट्रियसभा अध्यक्ष निर्वाचनः उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

    images
    images

    उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहेका सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराए । सो प्रस्तावमा ५६ सदस्यले मतदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार