Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत आएको हो।

    images
    images

    दाहालको पक्षमा बहुमत आएपछि उपाध्यक्ष उर्मिला अर्यालले उनलाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन्। बैठकमा ५६ जना सांसद उपस्थित थिए।

    यसअघि नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार