images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
  • सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।

    images
    images
    images

    त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

    चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार