Sep 19 2024 | २०८१, असोज ३ गते

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक जना पक्राउ

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
  • सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ ।

    images
    images

    पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

    उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार