Sep 19 2024 | २०८१, असोज ३ गते

सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
  • सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    images
    images

    जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार