Sep 19 2024 | २०८१, असोज ३ गते

प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत ७ २०८०
  • प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएस) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    images
    images

    यसैगरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर वविधेयक २०७८ माथि छलफल  गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। मन्त्री ज्वालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० लाई पारित  गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार