Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : एकै दिन तोलामा २ हजार ६ सय बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : एकै दिन तोलामा २ हजार ६ सय बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : एकै दिन तोलामा २ हजार ६ सय बढ्यो

    काठमाडौँ । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सयले वृद्धि भएको हो।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय कायम भएको छ।

    बुधबार छापावल सुन प्रतितोला १ लाख २५ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ ।

    चाँदी आज प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट