Sep 19 2024 | २०८१, असोज ३ गते

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक बन्द

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक बन्द

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक बन्द

    मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक बन्द गरिएको छ । स्तरोन्नतिका लागि हेटौँडाबाट काठमाडौँ जोड्ने २ वटा छोटो दुरीका सडक बन्द गरिएको हो ।

    images
    images

    हेटौँडा काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी चखेल–मातातीर्थ सडक खण्ड १६ दिनका लागि बन्द गरिएको हो भने यस अघि कान्ति लोक पथ सडक पनि ४५ दिनका लागि बन्द गरिएको छ ।

    चखेल–मातातीर्थ सडक खण्डमा कालोपत्रे बिछ्याउन सडक बन्द गरिएको हो भने कान्ति लोक पथ अन्तर्गतको काल्चेमा सडक फराकिलो बनाउन सवारी आवतजावत ठप्प पारिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार