Sep 19 2024 | २०८१, असोज ३ गते

गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी

गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ८ २०८०
  • गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी परेको छ ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

    images
    images

    पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले समितिमा निवेदन दिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार