Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया– राम्रो कुराकानी भयो

प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया– राम्रो कुराकानी भयो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ९ २०८०
  • प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया– राम्रो कुराकानी भयो

    काठमाडौँ । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।  

    images
    images
    images

    सञ्चारकर्मीले दुई नेताबिच के विषयमा कुराकानी भयो ? भनेर गरेको प्रश्नमा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।

    ‘प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा’, ओलीको भनाई छ । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीको जवाफ दिए, ‘होइन ।’  यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट