Sep 19 2024 | २०८१, असोज ३ गते

राज्यमन्त्री कार्कीको कार्यभार तोकियो

राज्यमन्त्री कार्कीको कार्यभार तोकियो

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
  • राज्यमन्त्री कार्कीको कार्यभार तोकियो

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।
          
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद छन्।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट