Sep 08 2024 | २०८१, भदौ २३ गते

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ ।

    यता, चाँदी घटेर प्रतितोला १ हजार ५ सय ५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट