Sep 19 2024 | २०८१, असोज ३ गते

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्ण पौडेल आज चीन प्रस्थान गरेका छन् । 

    images
    images

    चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट