Sep 19 2024 | २०८१, असोज ३ गते

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
  • देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

    काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
     
    विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । 

    images
    images

    मौसमविद् झाले रासससँग कुरा गर्दै भने, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट