Sep 19 2024 | २०८१, असोज ३ गते

केन्द्राध्यक्षकै सहयोगमा एसइईको प्रश्नपत्र बाहिरियो

केन्द्राध्यक्षकै सहयोगमा एसइईको प्रश्नपत्र बाहिरियो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • केन्द्राध्यक्षकै सहयोगमा एसइईको प्रश्नपत्र बाहिरियो

    काठमाडौँ । सिराहमा एसइईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा भेटिएको हो । चिट बनाउनका लागि प्रश्नपत्र बजारमा भेटिएको हो ।

    images
    images

    चिट चोराउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको आशंका गरिएको छ । बाहिरिएको प्रश्न पत्र अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीले प्रश्नपत्र बाहिर ल्याएका हुन् ।

    430086639_2339050429634714_2381933417279744013_n-e1711686195208.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट