Sep 20 2024 | २०८१, असोज ४ गते

गायक राजेश पायल राई प्रहरीको नियन्त्रणमा

गायक राजेश पायल राई प्रहरीको नियन्त्रणमा

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • गायक राजेश पायल राई प्रहरीको नियन्त्रणमा

    काठमाडौँ । चर्चित गायक राजेश पायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  

    images
    images

    गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट