Sep 19 2024 | २०८१, असोज ३ गते

सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा छलफल सुरु 

सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा छलफल सुरु 

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा छलफल सुरु 

    काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री, सभामुखसहित पार्टीका नेताहबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा छन् । 

    सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल गरेको सचिवालयले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार