Sep 20 2024 | २०८१, असोज ४ गते

राप्रपाका केन्द्रीय सदस्य लक्ष्मण सिटौलाले छाडे पार्टी 

राप्रपाका केन्द्रीय सदस्य लक्ष्मण सिटौलाले छाडे पार्टी 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
  • राप्रपाका केन्द्रीय सदस्य लक्ष्मण सिटौलाले छाडे पार्टी 

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य लक्ष्मणराज सिटौलाले पार्टी छाडेका छन्। सिटौलाले अध्यक्ष राजेन्द्र लिङदेनलाई बिहीबार राजीनामा पत्र बुझाउँदै केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन्।

    images
    images

    पार्टी छाडेका सिटौलाले अब आफू स्वतन्त्र लेखन, अनुसन्धान र पत्रकारितामा रहने बताएका छन्। ‘आफ्नो स्वतन्त्र लेखन,अनुसन्धान, पत्रकारिता तथा ब्यावशायिक कृषि कर्ममा बिगत दुई वर्षदेखि समय कम दिएका कारण पारिवारिक जीवनमा समस्या देखिने संभावना रहेको कारण पार्टीलाई पार्टीले चाहेजस्तो समय दिन सक्ने अवस्था नरहेको हुनाले पार्टीको साधारण सदस्य समेत नरहने गरि आजैका मिति देखि राजीनामा दिएको छु,’ सिटौलाको राजीनामा पत्रमा भनिएको छ।

    436869141_10159682641601994_578852643245215740_n_eNtu6sC46S.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट