Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
  • प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । 

    images
    images

    कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे । 

    सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताए । राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट