images

Jul 27 2024 | २०८१, साउन १२ गते

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता 

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 

    images

    होटेल सोल्टीमा बुधबार कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।  भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदै छ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

    प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार