Sep 20 2024 | २०८१, असोज ४ गते

सन्दीपले दिएको पुनरावेदनको सुनुवाइ आज

सन्दीपले दिएको पुनरावेदनको सुनुवाइ आज

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • सन्दीपले दिएको पुनरावेदनको सुनुवाइ आज

    काठमाडौँ । बलात्कार मुद्दामा आफूलाई दिएको सजायविरुद्ध पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ आज हुँदैछ ।  

    images
    images

    यसअघि वैशाख १० गते उनीविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

    यसअघि काठमाडौं जिल्ला अदालतले भने उनी दोषी रहेको ठहर गर्दै ८ वर्षको सजाय तोकेको छ । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत पाटन गएका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट