Sep 20 2024 | २०८१, असोज ४ गते

शंखमुलको दोभान चोकमा आगलागी

शंखमुलको दोभान चोकमा आगलागी

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • शंखमुलको दोभान चोकमा आगलागी

    काठमाडौं । शंखमुल नजिकै बागमती दोभानमा आगलागी भएको छ । एक ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको स्थानीयले बताएका छन् ।

    images
    images

    स्थानीयका अनुसार आगो लागेको झण्डै एक घण्टापछि ललितपुरको दमकल पुगेको थियो । अहिले काठमाडौं महानगरको पनि दमकल आइपुगेको छ ।

    छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र  टहरा पनि जलेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार