Sep 19 2024 | २०८१, असोज ३ गते

इलाम २ अपडेटः फाकफोकथाङ २ को गणना सकिँदा सुहाङले घटाए मतान्तर   

इलाम २ अपडेटः फाकफोकथाङ २ को गणना सकिँदा सुहाङले घटाए मतान्तर   

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • इलाम २ अपडेटः फाकफोकथाङ २ को गणना सकिँदा सुहाङले घटाए मतान्तर   

    इलाम निर्वाचन क्षेत्र नम्बर २ को ताजा मतपरिणामअनुसार कांग्रेसका डम्बरबहादुर खड्का निकटतम प्रतिस्पर्धी एमालेका सुहाङ नेम्वाङभन्दा ८२ मतले अगाडि छन् । फाकफोकथाङ १ र २ को मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मत पाउँदा सुहाङले १ हजार ६३ मत पाएका छन् । १ नम्बरको तुलनामा सुहाङले खड्कासँगको मतान्तर केही घटाएका हुन् ।

    images
    images

    तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू छन्, उनले ३ सय ११ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ सय ९ मत पाएका छन् । 

    स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले ९, राप्रपाकी लक्ष्मी गुरुङले ४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् ।

    यसैगरी नेपाली जनता दलका रेशमबहादुर सुनारले ३, स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले ३, स्वतन्त्र राज वश्यालले २, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान र स्वतन्त्र योगेन्द्र गुरुङले १/१ म पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट