Sep 19 2024 | २०८१, असोज ३ गते

बझाङमा ९ मतले फेरि एमालेको अग्रता

बझाङमा ९ मतले फेरि एमालेको अग्रता

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • बझाङमा ९ मतले फेरि एमालेको अग्रता

    काठमाडौँ । बझाङ प्रदेशक सभा १ मा फेरि एमालेले अग्रता लिएको छ। नेकपा एमालेका दमन भण्डारीले जम्मा ९ मतले कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिनेका हुन्।

    images
    images

    पछिल्लो मत परिणामअनुसार एमालेको ९ हजार ८ सय ८९ मत छ। कांग्रेसको ९ हजार ८८० मत आएको छ।  यसैगरी माओवादी केन्द्रो ३ हजार ६ सय ६६ र एकीकृत समाजवादीको २ हजार ४ सय ५ मत आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट