Sep 19 2024 | २०८१, असोज ३ गते

बझाङ : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

बझाङ : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • बझाङ : एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

    काठमाडौँ। बझाङ उपनिर्वाचनको मतगणनामा फेरि नेकपा एमाले झिनो मतान्तरले अगाडि लागेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् ।

    images
    images

    कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३९१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् । माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७१३ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ४४९ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट