Sep 19 2024 | २०८१, असोज ३ गते

बझाङ : कांग्रेसभन्दा एमाले ३४२ मतले अघि, अब एउटा पालिका मात्रै गन्न बाँकी

बझाङ : कांग्रेसभन्दा एमाले ३४२ मतले अघि, अब एउटा पालिका मात्रै गन्न बाँकी

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १७ २०८१
  • बझाङ : कांग्रेसभन्दा एमाले ३४२ मतले अघि, अब एउटा पालिका मात्रै गन्न बाँकी

    बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।

    images
    images

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई  पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ३४२ छ। नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्।

    नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्। तलकोट गाउँपालिका मतगणना सकिएको छ। अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ।
      

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट