Aug 12 2026 | २०८३, साउन २७ गते

नाउपाकी टीका थापा कृषि मन्त्रीमा नियुक्त

नाउपाकी टीका थापा कृषि मन्त्रीमा नियुक्त

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • नाउपाकी टीका थापा कृषि मन्त्रीमा नियुक्त

    धनगढी । सुदूरपश्चिममा सरकार विस्तार गरिएको छ। मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)की टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन्।

    images

    थापालाई प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन्। अब सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित थप दुई मन्त्री भएका छन्।

    आज बिहान बसेको सत्तारूढ दलको बैठकले नाउपाकी प्रदेशसभा सदस्य थापालाई मन्त्री दिने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट