Sep 20 2024 | २०८१, असोज ४ गते

कीर्तिपुरमा यात्रुबस दुर्घटना, त्रिविका प्राध्यापकको मृत्यु

कीर्तिपुरमा यात्रुबस दुर्घटना, त्रिविका प्राध्यापकको मृत्यु

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २३ २०८१
  • कीर्तिपुरमा यात्रुबस दुर्घटना, त्रिविका प्राध्यापकको मृत्यु

    काठमाडौं । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

    images
    images

    आइतबार दिउँसो पौने तीन बजेको समयमा भएको दुर्घटनामा डा.गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक डा.रिजाल त्रिभुवन विश्वबिद्यालय, कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक हुन् ।

    यात्रुहरू डम्बर पन्त, बिमला श्रेष्ठ रमेशलामा घाइते भएको प्रहरीले जनाएको छ । लामा बसका चालक हुन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट