Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेस संसदीय दलको बैठक- सहकारी ठगीमा संसदीय छानबिनको माग यथावत्

कांग्रेस संसदीय दलको बैठक- सहकारी ठगीमा संसदीय छानबिनको माग यथावत्

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २८ २०८१
  • कांग्रेस संसदीय दलको बैठक- सहकारी ठगीमा संसदीय छानबिनको माग यथावत्

    काठमाडौँ । नेपाली कांग्रेसले सहकारीमा जम्मा गरिएको रकम ठगीका सन्दर्भमा पार्टीले उठाउँदै आएको संसदीय छानबिनको मागलाई यथावत् राख्ने निर्णय गरेको छ ।

    images
    images

    शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय छानबिन समितिको माग थप पुष्टि भएको प्रमुख सचेतक रमेश लेखकले बताए । त्यो आफूहरूको ‘बटम लाइन’ भएको उनले बताए ।

    उनले आफ्नो माग पूरा नभए सदन प्रभावित भएमा सरकार नै जिम्मेवार हुने बताए । उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने वा नदिने विषयमा प्रष्ट बताएनन्। ‘संसद् अवरोध भयो भने सरकारले जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘बोल्नका लागि कोको आउनुहुन्छ। त्यसका आधारमा भर पर्छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट