images

Jul 27 2024 | २०८१, साउन १२ गते

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ३० २०८१
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।  आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

    images

    भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार