images

Jul 27 2024 | २०८१, साउन १२ गते

सन्दीपलाइ टोलीमा समावेश गर्नेबारे निर्णय गर्न आजै क्यानको बोर्ड बैठक बस्दै

सन्दीपलाइ टोलीमा समावेश गर्नेबारे निर्णय गर्न आजै क्यानको बोर्ड बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
  • सन्दीपलाइ टोलीमा समावेश गर्नेबारे निर्णय गर्न आजै क्यानको बोर्ड बैठक बस्दै

    काठमाडौँ ।  बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्नेरनगराउने विषयमा निर्णय गर्ने बताएको हो ।

    images

    संघका केन्द्रीय सदस्य दुर्गा पाठकले भनिन्  , ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार