Nov 25 2024 | २०८१, मंसिर १० गते

images

रवि लामिछानेले भने – एक पटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

रवि लामिछानेले भने – एक पटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३ २०८१
  • रवि लामिछानेले भने – एक पटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने अडान कायमै राखेपछि उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    उनले फेसबुकमा लेखेका छन्- एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन प्रयास गरे पनि सहमति बन्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार