Sep 20 2024 | २०८१, असोज ४ गते

बानेश्वरमा विपक्षी दलको बैठक, सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच भेट

बानेश्वरमा विपक्षी दलको बैठक, सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच भेट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • बानेश्वरमा विपक्षी दलको बैठक, सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच भेट

    काठमाडौँ । संसदमा बिहीबार भएको अवरोध र मुठभेडपछि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू थप रणनीति बनाउन जुटेका छन् ।  

    images
    images

    सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ।

    कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ।

    संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट