Sep 20 2024 | २०८१, असोज ४ गते

राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्रीले छलफलका लागि  बोलाए देउवालाई

राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्रीले छलफलका लागि  बोलाए देउवालाई

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्रीले छलफलका लागि  बोलाए देउवालाई

    काठमाडौँ । राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । 

    images
    images

    प्रधानमन्त्री दाहालले बेलुका ६ बजे देउवालाई छलफलमा सहभागी हुन बोलाएका हुन् । बिहीबार संसदमा सत्तापक्ष र विपक्षी साँसदहरुबीच मुठभेडको अवस्था आएको थियो ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफूहरुले सहकारी प्रकरणमा संसदीय छानविन गर्ने कुरा स्वीकार नगर्ने बताउँदै यदि आफ्नो सभापति समेत रहेका गृहमन्त्रीको बारेमा छानविन गर्न यस्तो समिति बनाउने हो भने कांग्रेसका सभापति, उनको श्रीमती र छोरामाथि पनि छानविन गर्न समिति गठन हुनुपर्ने, अहिलेसम्मका भ्रष्टाचार काण्डको पनि छानविन हुनुपर्ने नयाँ शर्त अघि सारेको छ । 

    सरकारबाट बाहिरिएपछि कांग्रेसले लामिछानेमाथि सहकारी प्रकरणमा छानविन हुनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । तर सत्तापक्ष त्यसका लागि तयार छैन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट