Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    images
    images

    सोमबार बसेको रास्वपा संसदीय दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ह्वीप जारी गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  

    प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिँदै छन् । 

    rsp_ebog0PsmOz.jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट