Sep 20 2024 | २०८१, असोज ४ गते

‘सहकारी ठगलाई कारबाही गर’भन्दै आज पनि कांग्रेसद्वारा संसद अवरोध,बैठक स्थगित

‘सहकारी ठगलाई कारबाही गर’भन्दै आज पनि कांग्रेसद्वारा संसद अवरोध,बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • ‘सहकारी ठगलाई कारबाही गर’भन्दै आज पनि कांग्रेसद्वारा संसद अवरोध,बैठक स्थगित

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका छन् ।

    images
    images

    कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् । उनीहरुले संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाएका छन् । सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार