Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (लाइभ)

प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (लाइभ)

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (लाइभ)

    काठमाडौँ । कांग्रेससहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ।  

    images
    images

    प्रतिपक्षी दलले अहिले नाराबाजी गरिरहेका छन् भने सभामुखले सोहीबीचमा समय दिएपछि प्रचण्डले विश्वास मत पेश गरेका छन् । सहकारी ठगीमा संसदीय समिति माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसदमा अवरोध गरेका हुन् ।   

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार